काठमाडौं : जुवाखालबाट २ करोड ६७ लाख बढी बरामद, २५ पक्राउ ।
प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जना पक्राउ परेका छन् । जुवाखालबाट नगद र चेकसहित २ करोड बढी रकम बरामद भएको छ ।
महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गाैतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको चेक बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


