सामुदायिक वन उपभोक्ता महासंघ वालिङको अध्यक्षमा गैह्रे
वालिङ :
सामुदायिक वन उपभोक्ता महासंघ वालिङ नगर समितिको अध्यक्षमा कमल प्रसाद गैह्रे चयन हुनु भएको छ । वालिङमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा नन्दुराज अर्याल,सचिवमा राधा रृग्मी,कोषाध्यक्षमा जानकारी तिवारी लगायत रहेकाछन् ।
यस्तै जिल्ला प्रतिनिधिमा केदार काफ्ले,सिता काफ्ले रेग्मी,दिपेन्द्र गैह्रे,वोलमायाँ गैह्रे,यज्ञ पाठक,देवी काफ्ले,चेत बहादुर गुरुङ रहनु भएको छ ।
यस्तै प्रदेश प्रतिनिधिमा शेषकान्ती पराजुली,उमा काफ्ले,मधुमाँया सिग्देल कोइराला ,मायाँ पाण्डे,केदार काफ्ले,डन प्रसाद अर्याल,ऋषि काफ्ले र गिता सुनार चयन हुनु भएको सामुदायिक वन उपभोक्ता महासंघ वालिङ नगर समितिका निवर्तमान् सचिव सिता काफ्ले रेग्मीले जानकारी दिनुभयो ।महासंघ वालिङको दोस्रो अधिवेशनमा नगर प्रमुख कृष्ण खाँण,नगरउपप्रमुख कविता तिवारी,सव डिभिजन वन कार्यलय वालिङका प्रमुख सरोज जमरकट्ेल ,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रका सदस्य तारा शर्मा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रका लेखा समिति सदस्य केदार काफ्ले,सामुदायिक वन उपभोक्ता महासंघ नेपालका प्रदेश कार्यसम्पादन समिति सदस्य उमाकान्त सुवेर्दी,सामुदायिक वन उपभोक्ता महासंघ नेपालका गण्डकी प्रदेश सदस्य ऋषिराम काफ्ले, गण्डकी प्रदेश सदस्या शेषकान्ती पराजुली, सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोव ब. कार्की,वालिङ ११ का वडाअध्यक्ष डण्डपानी पंगेनी,पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्दल, रेडियो आधीखोलका अध्यक्ष नेत्रप्रसाद पाण्डे,पुर्व वडा अध्यक्ष कमल सुवेदी,भक्त गोतामे,पदम प्रसाद पाण्डे लगायतले बोलेका थिए ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


