मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक ।
काठमाण्डौ:
सरकारका मन्त्री तथा उच्चपदस्थ कर्मचारी अत्यावश्यकबाहेकका अवस्थामा विदेश भ्रमणमा जान नपाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक अवस्थामा बाहेक उच्चपदस्थ व्यक्तिहरूको विदेश भ्रमणमा रोक लगाएको हो ।
बुधबार बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘हिजोको बैठकले नेपाल सरकारका मन्त्रीहरू र उच्चपदस्थ कर्मचारीहरूले अबउप्रान्त अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने निर्णय भएको छ ।’
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


