कालीगण्डकी गाउँपालिकामा खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता शुरु ।
स्याङ्जा, फागुन ९ गते । कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनिस, ब्याड्मिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुनेछन् ।
पालिकामा खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अध्यक्ष कपमा १९/१९ स्वर्ण, रजत र कांस्य पदक हुने पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
प्रतियोगितामा प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको हो । खेलकुदमा प्रत्येक वडाका खेलाडीले मार्चपास गरेका थिए ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


