घाँस काट्ने क्रममा लडेर बृद्धको ज्यान गयो ।
वालिङ :
आँधीखोला गाँउपालिका वडा नम्वर २ रंगेठाँटी बस्ने ६० बर्षका देवनारायण सार्कीको घाँस काट्ने क्रममा लडेर ज्यान गएको हो । सार्की घाँस काट्दा काट्दै अचानक लडेर झण्डै ८० मिटर तल पुगेको र घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


