एमाले अधिवेशन : फेदिखाेला गाँउपालिकाका सबै वडामा नेतृत्व चयन ।
स्याङ्जा :
नेकपा एमालेले देशभर वडा अधिवेशन गरिरहेको छ । स्याङ्जा जिल्लाका ९७ वटै वडामा वडा अधिवेशन भएकाछन् । केही वडा बाहेक सबै वडामा अधिवेशनबाट नेतृत्व चयन समेत भईरहेकाछन् ।
यसबीच फेदिखाेला गाँउपालिकाका ५ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
नेकपा एमाले फेदिखाेला गाँउपालिकाका नवनिर्वाचित वडाकमिटि अध्यक्षहरु :
वार्ड नम्बर १-अध्यक्ष – दिल बहादुर क्षेत्रि
वार्ड नम्बर २-अध्यक्ष – अभिलास गुरुङ
वार्ड नम्बर ३-अध्यक्ष – पर्सुराम रानाभाट
वार्ड नम्बर ४-अध्यक्ष – माधव सुबेदी
वार्ड नम्बर ५-अध्यक्ष – बुद्विराज लामिछाने
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


