गल्याङमा प्रहरी,व्यापारी र स्वास्थ्यकर्मी गरी १३ जनामा कोरोना पुष्टी, सचेत रहन नगरप्रमुख अधिकारीको आग्रह ।
स्याङ्जा :
गल्याङ नगरपालिकामा १३ जनामा कोरोना पुष्टी भएको छ ।
गल्याङमा कोरोना संक्रमण पुष्टी हुनेमा नौ जना सुरक्षा निकायका रहेका छन् । चार जना जनपथ प्रहरी र पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, मेडिकल सञ्चालक, व्यापारी, सवारीचालक र एक जना क्वारेण्टाइनमा बस्नेलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र गल्याङ नगरपालिकाकै आइसोलेसनमा राखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यसैवीच, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणबाट बच्न थप साबधानी अपनाउन आग्रह गर्नुभएको छ ।
नगरपालिका भित्र कोरोना संक्रमण फैलन क्रममा रहेको भन्दै उहाँले थप सजगता अपनाउन आग्रह गर्नुभयो । तस्वीर :JIVAN GODSAS को फेसबुक पेजबाट
आँखा शिबिर पछि चापाकोटमा कोरोना समुदाय स्तरमा पुग्यो ,एकै पटक थपिए २२ जना संक्रमित ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


