गण्डकी प्रदेशमा बिहानै थपिए ८ जना कोरोना सङ्क्रमित


स्याङ्जा :
गण्डकी प्रदेशमा थप ८ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा ५ जना महिला र ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार सात सय ६४ं पुगेको छ ।
आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका चार जना र बाग्लुङका दुई जना र नवलपुरका दुई जना रहेकाछन् ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार सात सय ६४ मध्ये एक हजार पाँच सय ५० जना निको भएर घर फर्किएकाछन् भने ५ जनाको निधन भईसकको छ ।
यसअघि हिजो साँझ १७ जना सङ्क्रमित थपिएका थिए । स्याङ्जा सहितका छ जिल्लामा १७ जना सङ्क्रमित थपिएका हुन् ।

भिडियो :

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP