रास्वपा स्थापना दिवस पारेर रक्तदान कार्यक्रम ।
वालिङ:
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको दोस्रो बार्षिकोत्सवका अवसरमा वालिङ नगरपालिका ९ भुम्रेमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी स्याङ्जाले गरेको हो । रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन् ।
पार्टीको दोस्रो बार्षिकोत्सवका अवसरमा हरेक वर्ष फरक फरक स्थानमा कार्यक्रम गर्दै आईएको भन्दै सहज रुपमा सबैले रगत प्राप्त गरुन भन्ने ध्येयले पार्टी स्थापना दिवसको अवसरमा रक्तदान गरिएको रास्वपा गण्डकी प्रशिक्षक विभागका प्रकाश अर्यालले बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


