स्याङ्जाले पायो महिला सिडिओ, सुनिता नेपाललाई जिम्मेवारी ।
वालिङ :
स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुनिता नेपालले पाउनु भएको छ । सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रुपमा रहनु भएकी नेपाललाई स्याङ्जाको जिम्मेवारी दिईएको हो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई गृहमन्त्रालयमा बोलाईएको छ । नेपाल सहसचिव हुनुहुन्छ । जिल्लाको कमाण्ड महिलाको हातमा पुगेको छ यस भन्दा अगाडि ईन्दु घिमिरेले स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसक्नु भएको छ । तस्बिर : सामाजिक सञ्जाल
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


