फेदीखोला गाउँपालिकाद्वारा भुकम्प प्रभावितलाई झण्डै ६ लाख सहयोग
स्याङ्जा :
स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा भुकम्प प्रभावितलाई झण्डै ६ लाख सहयोग गरेको छ ।
जाजरकोट भुकम्प प्रभावित क्षेत्रको सहयोगार्थ फेदीखोला गाउपालिकाका जनप्रतिनिधिहरुको मासिक सुबिधाको पचास प्रतिशत रकम अर्थात रु दुई लाख ४१ ह्जार ७५० रुपैया,
यस्तै गाउँपालिका स्थायी/करार/ज्यालादारी कर्मचारीको एक दिनको तलब रकम रु एक लाख पाँच हजार ३३२ तथा सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरु बाल शिक्षक/ बिद्यालय कर्मचारी/आइटी शिक्षकको एक दिनको तलब रु दुई लाख ३० हजार २७३ रुपैया गरी पाँच लाख ७७ हजार ३५५ रुपैया सहयोग प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । उहाँले यो रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


