गाईको धार्मिक रुपमा मात्रै हाेइन आयुर्वेदको क्षेत्रमा पनि महत्त्व छ : अध्यक्ष पौडेल

नवराज पौडेल :
नेपाल बहुजाती,बहुभाषी ,बहुधार्मिक ,बहुसास्कृतिक देश हो । यहाँ धेरै जात जाती धर्म मन्ने मान्छे बस्छ्न। सदियौ देखि भाईचाराको सम्बन्ध छ। तर पछिल्लो समय बिदेशीहरुको इसारामा हाम्रा कला, संस्कृति माथि प्रहार भइरहेकाछ्न्। त्यसले गर्दा हाम्रो राष्ट्रियता नै खतरामा परेको छ।
नेपाल ९४% ॐ कार परिवार बस्ने साझा घर हो। यहाँ विभिन्न जातजातीका मानिसहरु बस्ने गर्छन। पछिल्लो समय हामी लाई फटालेर बिदेशी शक्तिहरुले नेपाल लाई रणभूमीमा परिणत गर्न खोज्दैछ्न।
यसकाे पछिल्लो उदाहरण हो धरान घटना। गाई हिन्दुहरुले माताको रुपमा पुज्ने गर्छ्न। गाई नेपालको राष्ट्रिय जनाबर हो ,राष्ट्रिय जनाबर भनेको कुनै एउटा समाज समुदायको मात्र होइन यो त सबै नेपालीहरुको राष्ट्रिय जनाबर हो त्यसकारण गौ हत्या कुनै नेपालीलाई पनि सैह्य हुदैन र हुने पनि छैन। त्यसकारण गाई लाई हामिले समरक्षण गर्नु पर्छ।
गाईको दूध ,गौ मुत्र ,गौ मल बाट आयुर्वेदमा ३६ हजार सुत्र छ्न जसले गर्दा हामिले विभिन्न उपचार विधि मा प्रयोग गर्न सकिन्छ। पन्चगब्यको पनि छुट्टै महत्त्व छ। गौमूत्रबाट प्रेसर ,सुगर,क्यान्सर जस्ता रोगलाई प्ररास्त गर्न सकिन्छ । गाईको दुधमा कम फ्याट हुन्छ जस्ले गर्दा सबै लाई हित गर्छ। गाईलाई हामिले दिनको १०/ १५ मिनेट मुसार्यो भने मात्र पनि छुट्टै उर्जा प्राप्त हुन्छ। गाई को मल बन्जर जग्गामा प्रयोग गरियो भने त्यो जग्गामा हराभरा हुने गर्छ,गाइले रुख बिरुवाको पात खायो भने पनि त्यो हाँगा /बिरुवा राम्रो सङ पलाउने गर्छ।
गाई मात्र यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै बाताबरणमा फाल्छ। गाईको दुधबाट रेडियो बिकरणबाट रक्षा गर्दछ। गाईको एक तोला घ्युबाट यज्ञ गर्दा १६०० किलो अक्सिजन निसक्न्छ। गाईको दुधमा केरोटिन हुन्छ जसले आखामा फाइदा पुर्याउदछ। गाईको मूत्रमा २४ ओटा धातु हामिले प्राप्त गर्न सकिन्छ जसले गर्दा उर्बरा शक्ति बढाउन र हामिले सेबन गर्दा पनि धेरै फाइदा पुर्याउदछ।
गाईको गोबरबाट हैजाका किटाणुहरु मर्छ्न,गोबरबाट दाद ,लुतो,खटिरा जस्ता छालामा देखिने समस्या पनि हटेर जान्छ्न। गाईले दुध दिने बेलामा लेक्टोस भन्ने पदार्थ दिन्छ जसले गर्दा हृदय रोग लाई ठिक गर्दछ। गाईका बाच्छा बाच्छी हरु कराउदा निस्कने आवाजबाट हामीमा नकारात्मक कुराहरु हटेर जान्छ्न र मनलाई आनन्द बनाउदछ।
अमेरिकाको क्यालिफोर्निया राज्यको जङलमा ४५०० नेपाली गाई लाई त्यहा लगेर अनुसन्धान गरिदै छ किनभने उनिहरुले नेपाली गाई को महत्त्व बुझेर विभिन्न अनुसन्धान गर्दै छ्न तर हामी नेपालिले कहिले बुझ्ने यी कुरालाई यी कुरा हामिले बुझ्दा सम्म धेरै ढिला भैसक्ने छ।त्यसकारण अब हामी उठ्न पर्ने अबस्था आएको छ।गाईको मासु मिठो लाग्यो भनेर खान पाईदैन ।गाईलाई ससारको माताको रुपमा पुज्ने बेला हो । राष्ट्रिय जनाबर लाई कुनै पनि देशमा हत्या गर्न पाईदैन ।नेपालमा गौ हत्या गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ।”
(लेखक विश्व हिन्दु युवा संघ, स्याङ्जाका अध्यक्ष हुनुहुन्छ स।)
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…