ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास तयार ।
काठमाण्डौ:
ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार एक कार्यक्रमबीच तयार भएका आवासीय भवनको उद्घाटन गरेका छन्।
प्रधानमन्त्रीले उक्त कार्यक्रममा घरको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका छन्। ठेक्का भएको चार वर्षमा आवास निर्माण सम्पन्न भएको हो । हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेश प्रमुख अब भैंसीपाटी आवासमा बस्ने छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


