कालीगण्डकी गाउँपालिकाको बजेट ५४ करोड ५४ लाख ५४ हजार ।
वालिङ, असार १० गते ।
स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार यहाँका पालिकाहरुले बजेट गाउँ÷नगर सभामा प्रस्तुत गरेका हुन् ।
यसैबीच कालीगण्डकी गाउँपालिकाले ५४ करोड ५४ लाख ५४ हजारको बजेट सार्वजानिक गरेको छ ।
गाउँपालिका प्रमुख खिम बहादुर थापाका अनुसार चालुगततर्फ ३४ करोड २६ लाख र पुँजीगततर्फ २० करोड १८ लाख रहेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


