कालीगण्डकी गाउँपालिकामा पोसिलो झोला वितरण
कालीगण्डकी,६ असार :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पोसिलो झोला वितरण गरिएको छ ।
गाउँपालिका भित्र रहेका ५९५ जना सुनौलो हजार दिनका महिलाहरुलाई पोषण अवस्थामा सुधार पुर्याउने उद्देश्यले पोसिलो झोला वितरण गरिएको हो ।
दैनिक खानेखानामा पोषण युक्त बनाउन नमुनाको रुपमा सन्तुलित आहार राखिएको खाद्यय सामग्री सहितको गाउँपालिकाले जनाएको छ ।
पालिका भित्र रहेका सुनौलो हजार दिनका महिलाहरुलाई एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले पोसिलो झोला वितरण गर्नुभएको हो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


