फोटो ग्राफर मन्च स्याङजाले गर्यो अग्नि पिडितलाई सहयोग
स्याङजा :
स्याङजाको भिरकोट नगरपालिका १ बयरघारि बजारमा रहेको शुक्रवार राति बिजुलि सट भइ आागोलागि भएको थियो । भने १५ लाख बराबरको क्षति भयको थियो । राति ९ बजे खाना खाने समयमा एक्कासि आगो लागेको स्थानियले देखेका थिए । नेपाल प्रहरी , ससत्र प्रहरी तथा स्थानियको सहयोगमा आगो नियन्रण भयको थियो । त्यसै अबस्थामा फोटो ग्राफर संग स्याङजाले ४३ हजार ५ सय रुपैया सहयोग गरेको छ ।
कार्यक्रममा फोटो ग्राफर मन्च स्याङजाका सचिब बाबुराम रेग्मी,उपाध्यक्ष ढाकाराम खनाल,हिमाल नयौपाने,सल्लाहकार प्रेम पराजुलि भिरकोट नगर सभापति लक्ष्मण अधीकारि तथा अन्य सदस्यको सहभागितामा राहत सहयोग हस्तान्त्रण गरिएको हो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


