सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा :
सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि पाल्पाबाट बुटवलतर्फ जाने र बुटवलबाट पाल्पातर्फ आउने यात्रु बिच बाटोमै रोकिएका छन् । Pic-Gorkhapatra
Facebook Comments Box
समाचार
थप सामाग्री
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (सूचीसहित)
१ हप्ता अगाडि
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र…


