गल्याङ नगरपालिकाको १२ औं नगरसभा सम्पन्न
गल्याङ :
गल्याङ नगरपालिकाको १२ औं नगरसभा तथा आ.व ०७९/८० को हिउदे अधिबेशन नगरप्रमुख गुरु प्रसाद भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएको छ। नगर उप प्रमुख हेमा न्यौपानेले संशोधित नगर बिनियोजन बिधेयक,आर्थिक बिकास समिती संयोजक दल बहादुर सिङ्जाली,सामाजिक बिकास समिती घनश्याम भट्टराई, पुर्वाधार समिती संयोजक नामदेव खनाल,लेखा समिती संयोजक होम बहादुर थापा,बिधायन समिती संयोजक दिपेन्द्र राना,सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र समिती ढाकाराम न्यौपाने,बन बाताबरण तथा बिपत ब्यबस्थापन समिती कृष्ण प्रसाद भट्टराई र न्यायिक समिती सदस्य बिक्रम पाण्डेले पेश गरेको विभिन्न समितिका प्रतिबेदन माथी छलफल गरिएको थियो। सभाले गल्याङ प्रज्ञा प्रतिष्ठान गठन बिधेयक समेत पारित गरेको छ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


