एमालेले छान्यो समानुपातिक सांसद, ३४ जनामा को–को परे? (सूचीसहित)
काठमाडौं- नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो।
प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ।
यस्तो छ एमालेको सूचीः
आदिवासी जनजाति
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकी
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खसआर्य
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल
थारु
अस्माकुमारी चौधरी
शान्ती चौधरी
दलित
ईश्वरबहादुर रिजाल
प्रभु हजारा
चन्द्रबहादुर विश्वकर्मा
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
मधेसी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी (अल्पसंख्यक)
बिना देवी
अमृतादेवी अग्रहरी
प्रतीक्षा तिवारी
मुस्लिम
सराज अमहद फारुकी
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


