स्याङ्जा-२(२) मा कांग्रेसका महेश भट्टराई विजयी ।
स्याङ्जा :
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर-२ को प्रदेशसभा-२ मा नेपाली कांग्रेसका महेश भट्टराई विजयी भएका छन् ।
नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतले पराजित गर्दै भट्टराई प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले १७ हजार २ मत ल्याउँदा भट्टराईले १८ हजार ७ सय ८ मत ल्याएका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


