स्याङ्जा-२ र बाजुरामा मतगणना सुरू गर्न आयोगको निर्देशन

स्याङ्जा :
निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको छ।
मंसिर ४ मा मतदान भए पनि यी क्षेत्रको मतगणना हुन सकेको थिएन।
बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए भने स्याङ्जामा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुन: मतदानको माग गरेको थियो।
आयोगको आज बसेको बैठकले स्याङ्जा २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको हो।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…