काँग्रेस उपसभापति गुरुङले आफैलाई मतदान गर्न पाउनु भएन ।
वालिङ, मङ्सिर ४ गते ।
नेपाली काँग्रेसका उपसभापति तथा स्याङ्जा २ का प्रतिनिधि सभा सदस्य पदका उमेद्वार धनराज गुरुङले स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको मतदान केन्द्रमा मतदान गर्नु भएको छ । गुरुङले आफैलाई भने मतदान गर्न पाउनु भएन । उहाँले मतदान गरेको क्षेत्र १ नम्वर हो भने उहाँ २ नम्वरको उमेद्वार रहनु भएको छ ।
तस्बिर धनराज गुरुङको फेसबुक पेजबाट
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


