पद्मा अर्यालविरुद्ध उम्मेदवारी दिएका न्यौपानेले लिए उम्मेदवारी फिर्ता
स्याङ्जा :
स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिएका कोपिलदेव न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।
एमाले गण्डकी प्रदेशको सदस्य समेत रहेका न्यौपानेले बुधवार उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिएसँगै यस अघि एमाले परित्याग गरेको न्यौपानेले अव के गर्छन खुली सकेको छैन ।
यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट पार्टी सचिव पद्मा अर्याल र सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उपसभापति धनराज गुरुङले उम्मेदवारी दर्ता दिएका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


