राप्रपाको केन्द्रीय कोषाध्यक्षमा स्याङ्जाका नीलकण्ठ काफ्ले ।

काठमाडौँ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कोषाध्यक्षमा नीलकण्ठ काफ्ले मनोनीत हुनु भएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार पार्टी विधान बमोजिम काफ्लेलाई कोषाध्यक्षमा मनोनीत गर्नु भएको हो ।
काफ्ले लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशील रहदै आउनु भएको छ ।
वालिङ १ का स्थायी बासिन्दा काफ्ले लामो समय देखि राप्रपाको राजनीतिमा सक्रिय रहदै आउनु भएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP