श्रीमानलाई जिसस प्रमुख बनाउने पद्मा अर्यालको सपना युवानेता सम्भव अर्यालले तुहाईदिए ।
वालिङ:
वालिङ नपा -१ मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका पदमराज गुरुङसहित प्यानलनै विजयी भएका छन् पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडासदस्यमा पराजित भएका छन् ।
जिल्ला समन्वय समितिको सभापति (जिसस) बन्नका लागि वालिङ नगरपालिका-१ मा नेकपा एमालेबाट वडासदस्यको उम्मेदवार बनेका थिए । वडा सदस्यमा अर्याललाई कांग्रेसका २२ वर्षीय सम्भव अर्यालले पराजित गरेका हुन् । वडा सदस्यमा निर्वाचित भएका कांग्रेसका सम्भवले १०२२ मत ल्याउँदा एमालेका लक्ष्मीपतिले जम्मा ६२६ मत ल्याएका छन् ।
त्यसैगरी वडाध्यक्षमा कांग्रेसका पदमराजले ८५० मत ल्याएका छन् भने एमालेका गिरमानले ८२९ मत पाएका छन् ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


