स्याङ्जाको वालिङमा जिप दुर्घटना,थप बिबरण आउन बाँकी
वालिङ, ४ बैशाख :
स्याङ्जाको वालिङमा जिप दुर्घटना भएको छ । वालिङ १२ बाट वालिङ बजार तर्फ जाँदै गरेको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी मानविय क्षती भएको बिबरण प्राप्त भए पनि थप बिबरण आउन बााकी रहेको छ ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
घाईतेहरुको ग्रह्रौं प्राथमिक अस्पतालमा उपचारको लागि ल्याउने क्रम जारी छ ।
दुर्घटना बारे थप बिबरण आउन बाँकी रहेको छ ।
तस्वीर : बिरु गुरुङको फेसबुक पेजबाट
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


