एमाले बागमती प्रदेश सदस्य हुमागाईं कांग्रेस प्रवेश ।
काठमाण्डौ:
नेकपा एमाले बागमती प्रदेश पार्टी कमिटी सदस्य रामकृष्ण हुमागाईं नेपाली कांग्रेस प्रवेश गरेका छन्।
आज धुलिखेलमा आयोजित कार्यक्रममा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले उनलाई पार्टी प्रवेश गराएका हुन्।
हुमागाईंसहित एमालेका नेतारकार्यकर्ता कांग्रेस प्रवेश गरेको महतले बताए।
हुमागाईं एमाले काभ्रे क्षेत्र नम्बर २ का पूर्वअध्यक्ष हुन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


