लोसपाका केन्द्रीय सदस्य विजयकुमार यादव कांग्रेसमा प्रवेश ।
काठमाण्डौ:
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
नेता यादवले कांग्रेसमा प्रवेश गर्दै नेपाली कांग्रेस मात्रै लोकतन्त्र र स्थायित्व दिनसक्ने पार्टी भएको प्रतिक्रिया दिएका थिए । जसले गर्दा आफू यस पार्टीमा प्रवेश गरेको उनको भनाइ थियो ।
स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गर्ने र अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


