मगर दिवस : वालिङ नगरपालिकाले दियो आइतबार सार्बजनिक विदा
मगर दिवस : वालिङ नगरपालिकाले दियो आइतबार सार्बजनिक विदा
वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले आइतबार सार्बजनिक विदा दिएको छ । वालिङ नगरपालिकाले राष्ट्रिय मगर दिवशको अवसरमा फागुन १५ गते आइतबार सार्बजनिक विदा दिएको हो ।
वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले जारी गर्नुभएको सार्बजनिक विदा सम्बन्धि सूचनामा फागुन १५ गते मगर दिबशको अवसरमा सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था एवम् सार्बजनिक निकायहरुमा सार्बजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।
मगर समुदायले फाल्गुण १५ गते मगर दिवस मनाउदै आएकाछन् ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


