कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ मा ।
काठमाण्डौ:
नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति पुस २७ गतेका लागि तय गरेको छ।
सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी १६ जिल्लाको अधिवेशन उक्त मितिमा तोकेको हो।
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


