नेपाली काँग्रेस स्याङ्जा १ (ख) को सभापतिमा प्रकाश तिवारी विजयी ।
स्याङ्जा:
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) को प्रदेश सभापतिमा प्रकाश तिवारी विजयी हुनु भएको छ ।
निर्वाचन कार्यालयका अनुसार शुक्रबार सम्पन्न भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर १ (ख) को सभापतिमा तिवारी निर्वाचित हुनु भएको हो ।
त्यसै गरी उपसभापतिमा थानेश्वर पौडेल र प्रल्हाद जंग मरासिनी विजयी हुनुभएको छ भने सचिवमा प्रताप पौडेल तथा शिव बहादुर थापा र सहसचिवमा उदयराज पौडेल (सन्तोष) तथा युवराज हमाल निर्वाचित हुनुभएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


