नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा खाँण निर्वाचित
स्याङ्जा : वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा निर्वाचित हुनुभएको छ ।
काँग्रेस स्याङ्जा क्षेत्र नं २ को अधिवेशनमा खाँणले ८ सय २३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी प्रतिस्पर्धी धुर्व शर्मा पंगेनीले ३ सय ६४ मत प्राप्त गर्नुभयो ।
हेर्नुहोस् मत परिणम :

Facebook Comments Box
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


