स्याङ्जा २ (ख) को सभापतिमा महेश भट्टराई विजयी ।
स्याङ्जा:
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २- प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा महेश भट्टराई विजयी हुनु भएको छ ।
निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा भट्टराईले ३८२ मतभार प्राप्त गरी विजयी हुनु भएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


