विनोद चौधरी गण्डकीबाट महाधिवेशन प्रतिनिधिमा चयन ।
काठमाण्डां
नेपाली कांग्रेसका सांसद् समेत रहेका नेपालका एक मात्र अर्बपति विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन् । गण्डकी प्रदेशको जिल्ला नवलपुर क्षेत्र नम्बर १ बाट मधेसी कोटामा उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
गत निर्वाचनमा चौधरी समानुपातिक कोटामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका सांसद् बनेका थिए । नेपाली कांग्रेसको विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिका उनी सल्लाहकारसमेत हुन् । सूचना तथा सञ्चारमन्त्री समेत रहेका आर्थिक समितिका संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र ४ जना सल्लाहकार नियुक्त गर्दा उनलाई सल्लाहकार बनाएका हुन् ।
।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


