एमाले अधिवेशन :अर्जुनचौपारी गाँउपालिकाका सबै वडाले पाए नेतृत्व ।
स्याङ्जा :
नेकपा एमालेले देशभर वडा अधिवेशन गरिरहेको छ । स्याङ्जा जिल्लाका ९७ वटै वडामा आज वडा अधिवेशन भएकाछन् । अधिवेशनबाट नेतृत्व चयन समेत भईरहेकाछन् ।
यसबीच अर्जुनचौपारी गाँउपालिकाका ६ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
नेकपा एमाले अर्जुनचौपारी गाँउपालिकाका नवनिर्वाचित वडा अध्यक्षहरु :
वार्ड नम्बर १-अध्यक्ष – मिन बहादुर खड्का
वार्ड नम्बर २-अध्यक्ष – नेत्र बहादुर थापा
वार्ड नम्बर ३-अध्यक्ष – बिष्णुहरि पौडेल
वार्ड नम्बर ४-अध्यक्ष – मकन बहादुर गुरुङ
वार्ड नम्बर ५-अध्यक्ष – गुप्त गुरुङ
वार्ड नम्बर ६-अध्यक्ष – रबि केसी
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


