नेकपा एमाले भीरकोटकाे अध्यक्षमा अर्याल चयन ।
स्याङ्जा :
नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत जिल्लाका ११ वटै पालिकामा अधिवेशन चलिरहेको छ ।
यसैबीच भीरकोट नगरपालिका कमिटिले नयाँ नेतृत्व पाएको छ । पालिकाको पहिलो अधिवेशनबाट नगरकमिटिको अध्यक्षमा बिश्वनाथ अर्याललाई सर्वसम्मत रुपमा चयन गरेको हो । नवगठित समतिको उपाध्यक्षमा मिठु अधिकारी, सचीवमा गोकुल अधिकारी र उपसचिवमा पर्बत खाम्चा मगर र केशरजंग अधिकारी लगायत रहनु भएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


