एमाले अधिवेशन : कालीगण्डकी गाँउपालिकाका सबै वडामा नेतृत्व चयन ।
स्याङ्जा :
नेकपा एमालेले देशभर वडा अधिवेशन गरिरहेको छ । स्याङ्जा जिल्लाका ९७ वटै वडामा वडा अधिवेशन भएकाछन् । केही वडा बाहेक सबै वडामा अधिवेशनबाट नेतृत्व चयन समेत भईरहेकाछन् ।
यसबीच कालीगण्डकी गाँउपालिकाका ७ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
नेकपा एमाले कालीगण्डकी गाँउपालिकाका नवनिर्वाचित वडाकमिटि अध्यक्षहरु :
वार्ड नम्बर १-अध्यक्ष – सोभिलाल चौतारे
वार्ड नम्बर २-अध्यक्ष – डम्बर राना
वार्ड नम्बर ३-अध्यक्ष – देबेन्द्र थापा
वार्ड नम्बर ४-अध्यक्ष – श्यामलाल पाण्डे
वार्ड नम्बर ५-अध्यक्ष – लुक केदार थापा
वार्ड नम्बर ६-अध्यक्ष – भोज बहादुर दर्लामि
वार्ड नम्बर ७-अध्यक्ष – रमेश भट्टराई
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


