नेकपा एमाले अर्जुनचौपारीको अध्यक्षमा अधिकारी चयन ।
स्याङ्जा :
नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत जिल्लाका ११ वटै पालिकामा अधिवेशन चलिरहेको छ ।
यसैबीच अर्जुनचौपारी गाँउ कमिटिले नयाँ नेतृत्व पाएको छ । पालिकाको पहिलो अधिवेशनबाट गाँउकमिटिको अध्यक्षमा मोहन बहादुर अधिकारी सर्वसम्मत रुपमा चयन हुनु भएको हो । नवगठित कमटिको उपाध्यक्षमा चक्र बहादुर गुरुङ, सचीवमा टिकाराम खनाल तथा उपसचिवमा नारायण ढकाल लगायत चयन हुनु भएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


