एमाले अधिवेशन : आँधीखोला गाँउपालिकाका सबै वडामा नेतृत्व चयन ।
स्याङ्जा :
नेकपा एमालेले देशभर वडा अधिवेशन गरिरहेको छ । स्याङ्जा जिल्लाका ९७ वटै वडामा आज वडा अधिवेशन भएकाछन् । अधिवेशनबाट नेतृत्व चयन समेत भईरहेकाछन् ।
यसबीच आँधीखोला गाँउपालिकाका ६ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
नेकपा एमाले आँधीखोला गाँउपालिकाका नवनिर्वाचित वडा अध्यक्षहरु :
वार्ड नम्बर १-अध्यक्ष – पवनकाजी अधिकारी
वार्ड नम्बर २-अध्यक्ष – नन्दलाल पौडेल
वार्ड नम्बर ३-अध्यक्ष – बिष्णु खत्री
वार्ड नम्बर ४-अध्यक्ष – शिव लामीछाने
वार्ड नम्बर ५-अध्यक्ष – नेत्र प्रसाद बराल
वार्ड नम्बर ६-अध्यक्ष – भुवन बहादुर जिसि
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


