नेकपा एमाले आँधीखोलाको अध्यक्षमा क्षेत्री निर्वाचित ।

स्याङ्जा :
नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत जिल्लाका ११ वटै पालिकामा अधिवेशन चलिरहेको छ ।
यसैबीच आँधीखोला गाँउ कमिटिले नयाँ नेतृत्व पाएको छ । पालिकाको पहिलो अधिवेशनबाट गाँउकमिटिको अध्यक्षमा सिंह बहादुर क्षेत्री सर्वसम्मत रुपमा चयन हुनु भएको हो । नवगठित समतिको उपाध्यक्षमा लोक प्रसाद ढकाल, सचीवमा शीस्व प्रसाद पौडेल र उपसचिवमा भक्त बहादुर केसी र सीता नेपाली लगायत रहनु भएको नेकपा एमालेका नेता सुधीरकुमार पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP