सिद्धार्थ राजमार्गको पहिरो : स्याङजा-पोखरा सडक सूचारु ।
स्याङ्जा :
अवरिल बर्षाको कारण गएको पहिरोले अवरुद्ध भएकोे सिद्धार्थ राजमार्ग सूचारु भएको छ । स्याङ्जाको फेदीखोला गाँउपालिकावडा नम्वर २ भलुपहाडमा पहिरो गए पछि बिहानैबाट सडक अवरुद्ध भएको थियो । नगरपालिका र सडकडिभिजनको डोजरको सहायताले पहिरो हटाई सडक दुईतर्फी नै सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


