स्याङ्जा : पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
स्याङ्जा :
अवरिल बर्षाको कारण गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको फेदीखोला गाँउपालिकावडा नम्वर २ भलुपहाडमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण बिहान साढे तीन बजे तिरबाट राजमार्ग अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


