लियो क्लब अफ वालिङ सिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
वालिङ :
लियो क्लब अफ वालिङ सिटीद्वारा गह्रौ कालिका मन्दिरमा सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ वालिङ सिटीका पुर्ब अध्यक्ष एंब वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाँणले लियोले कोभिडको समयमा गरेको कार्यप्रती धन्यवाद व्यक्त गर्नु भयाे । लियोले सामाजिक कार्यसँग सगै सरसफाइ कार्यक्रमले धार्मिक मोठमन्दिरको प्रसारप्रचारमा निकै ठुलो भुमिका खेलेकाे बताउनु भयो ।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालका Senior (AOG) चेत नारायण श्रेष्ठ ज्यु , GMT Co – dintor देबेन्द्र प्रसाद भट्टराई , वडा न ०८ का अध्यक्ष कमल प्रसाद सुवेदी , जोन चियर प्रर्सन कबिता भुसाल , District member सिताराम अधिकारी , सजना कंडेल , लायन्स क्लब वालिङका अध्यक्ष चुत्राकुमारी थापा , लायन्स क्लब ग्रिन होम अध्यक्ष तेजन राना , लियो जिल्ला परिषद ३२५ बि नेपालका District PRO दिक्षान्त प्रताप खाँण , बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य मन्दीर व्यवस्थापन समिती अध्यक्ष सुरज प्रताप खाँणज्युले राख्नु भएको थियो । अध्यक्षता लियो खुम शर्मा बिपुलकाे रहेको थियो त्यस्तै संचालन क्लबका सचिब किशोर बस्यालज्यु र स्वागत मन्तव्य मन्दिर व्यवस्थापन अध्यक्ष सुरज प्रतापले गर्नुभएको थियो ।
कार्यक्रममा लायन्स क्लब वालिङ , वालिङ ग्रिन होम , लियो क्लब वालिङ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यज्युहरुको उपस्थिति रहेको थियो l कार्यक्रमको जानकारी क्लबका( P R O )लियो बद्री पंगेनी ज्युले गराउनु भएको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


