एमाले अधिवेशन : भीरकोट नगरपालिकाका सबै वडामा सर्वसम्ममत नेतृत्व चयन
स्याङ्जा :
नेकपा एमालेले देशभर वडा अधिवेशन गरिरहेको छ । स्याङ्जा जिल्लाका ९७ वटै वडामा आज वडा अधिवेशन भएकाछन् । अधिवेशनबाट नेतृत्व चयन समेत भईरहेकाछन् ।
यसबीच भीरकोट नगरपालिकाका नौ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
भीरकोटका नव निर्वाचित अध्यक्षहरु :
वार्ड नम्बर १-अध्यक्ष – भगवान केसी
वार्ड नम्बर २-अध्यक्ष – सिता अधिकारी
वार्ड नम्बर ३-अध्यक्ष – भोज बहादुर खत्री
वार्ड नम्बर ४-अध्यक्ष – मेग नारायण ढुंगाना
वार्ड नम्बर ५-अध्यक्ष – सुर्य चम्रकार
वार्ड नम्बर ६-अध्यक्ष – छबिलाल बिक
वार्ड नम्बर ७-अध्यक्ष – बिकास गुरुङ
वार्ड नम्बर ८-अध्यक्ष – चोक बहादुर गुरुङ
वार्ड नम्बर ९-अध्यक्ष – चोक बहादुर गुरुङ
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


