भोलि देखी कांग्रेसको वडा अधिवेशन सुरू ।
काठमाण्डौ :
भोलि शुक्रबार देखी नेपाली कांग्रेसको वडा अधिवेशन सुरू हुने भएको छ। करिब ६० जिल्लामा वडा अधिवेशन हुने भएको छ।
भदौ १८ गते नै देशैभरका सबै वडामा अधिवेशन गर्ने भने पनि तयारी नपुगेकोले केही जिल्लामा वडा अधिवेशन पछाडि धकेलिने भएको छ।
वडा अधिवेशनका लागि मतदाता क्रियाशील सदस्य हुन्। वडा अधिवेशनबाट वडामा सभापतिसहित कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधिहरू चयन गर्नेछ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


