सुदूरपश्चिमका योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा

धनगढी — नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले शुक्रबार पदबाट राजीनामा दिएका छन् । हाल काठमाडौंमा रहेका साउदले मुख्यमन्त्री समक्ष राजीनामा पत्र पठाएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

Facebook Comments Box
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
१ हप्ता अगाडि

स्याङ्जा : चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७…

TOP