हरियाली बन्दै वालिङ बजार : सडक बिचको क्यारीमा रोपियो बिरुवा
वालिङ :
वालिङ बजारको केही भागलाई हरियाली बनाईने भएको छ । भर्खर निर्माण गरिएको सडक बिचको क्यारीमा बिरुवा रोपिएको छ ।
वालिङ नगरपालिका स्याङजा र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको “हरियाली पुनःरुत्थान परियोजना” अन्तरगत बिरुवा रोपिएको हो ।
सडकलाई हरियाली बनाउने योजना अनरुप बिभिन्न जातका बिरुवा रोपिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जानकारी दिनुभयो । बृक्षारोपण अभियानको वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले शुभारम्भ गर्नु भएको हो ।
वालिङ जैसीपैधेरा देखि मिर्दी सम्मको सडकको क्यारीमा बिरुवा रोपिएको हो ।



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


