सुनको मूल्य तोलामा १५ सयले घट्यो
काठमाडौं : सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।
बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ४ सय रुपैयाँ पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढाबका कारण सुनको मूल्य ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारका लागि तेजावी सुनको मूल्य ९२ हवार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ ।
बिहीबार उक्त सुनको प्रतातोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाा थियो । यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


