वालिङ नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्न थप बजेट

वालिङ :
वालिङ नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्न थप बजेट बिनियोजन गरिएको छ । दीगो प्रविधि मैत्री स्मार्ट शहरको रुपमा विकास गर्न वालिङ नगरपालिका सहित देशका बिभिन्न १२ वटा पालिकालाई थप बजेट विनियोजन गरिएको हो ।
आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडलले १२ पालिकाहरुका लागि आवश्यक रकम छुट्याएको जानकारी दिएका हुन् ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP