गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय २१
गण्डकी प्रदेशमा बुधबार थप १३ जनामा कोरोना पुष्टी भएकाे छ ।
प्रदेश निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका तीन जिल्ला कास्कीका २९४, बाग्लुङका ५ जना र स्याङ्गजा जिल्लाका २ जना सहित जम्मा ३१२ जनाको स्वाब परीक्षण गर्दा कास्कीको पोखरा महानगरका १३ जना र बाग्लुङ जिल्लाका १ जनाको गरी १४ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय २१ पुगेको छ । जसमा २३८ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय ७८ पुगेको छ भने, हालसम्म संक्रमणकै कारण २०५ जनाले ज्यान गुमाईसकेका छन् ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


